Posted on October 11, 2025 |
OSHO
मनुष्यको सामुन्य सबैभन्दा ठुलो प्रश्न यो होइन की भगवान छ कि छैन, सबैभन्दा ठुलो प्रश्न यो पनि होइन की स्वर्ग छ या नर्क । सबैभन्दा ठुलो प्रश्न यो हो की म को हु ? तिमीले कहिले सोचेका छौ कि हामी सधै आफ्नो बारेमा गलत विचारमा बाचिरहेको हुन्छौ । बाल्यकाल देखि नै बताउदै आएको छ कि […]
कुनै मानिस आफ्नो शिरिरलाई त्रिकोणको आकारमा राखेर आँखा बन्द गरेर एउटा आसानमा बसिरहेको छ भने ध्यान गरेको भनिन्छ र साधारण अर्थमा त्यसैलाई ध्यानको अवस्था भनिन्छ । तर ध्यान भनेको एउटा यात्रा हो, एउटा माध्यम हो । कुनै मानिस त्रिकोणको आकारमा पलेटी मारेर बसेर दुई खुट्टाको घुडा माथी दुवै हात राखेर आँखा बन्द गरेर बसिरहेको छ […]
माथि तस्विरमा वुद्ध भगवान बस्नु भएको तरिकाले देब्रे खुट्टा तल दाइने खुट्टा माथी, देब्रेहात तल र दाइनेहात माथी पारी हातका औलाहरु खुला छोडेर दुई बुढिऔलाको टुपो जोडेर घर, अफिस, मन्दिर, जंगल अथवा कुनै एकान्त स्थानमा सहज र खुला खाल्को कपडा लगाएर (हुदा राम्रो) , शरिरलाई खकुलो राखेर, सहज तरिकाले बस्न सकिन्छ अथवा अन्य विभिन्न ध्यानको […]