एक सन्दर्भमा पुरुष भिक्षुलाई दिनुभएको एक उपदेशमा भगवान बुद्धले भन्नुभएको छ, पहिलो कुरा त कुनै नारीलाई हेर्दै नहेर्नु, हेर्नै परे छुदै नछुनु, छुनै परे होसमा रहेर छुनु । भगवान बुद्धको यो उपदेश मुक्तिको मार्गमा आफैमा विशेष रहेको छ । बुद्धले होसमा रहनु भन्नु भएको अर्थ चैतन्य हुनु भन्नु भएको हो । जव कुनै मानिस होसमा […]
माया अर्थात एक संसार, भ्रमको संसार, मोहको संसार, मनको संसार, बन्धनको संसार र विवाह त्यहि बन्धन अन्तरगत पर्दछ । मानिस आफुले माया गरेको मान्छेलाई आफ्नो माया र मोहको जालमा, विवाहको बन्धनमा अर्थात एक घेरा, एक परिधि भित्र बाधेर राख्न चाहन्छ । मानिस डराउछ कि आफुले माया गरेको मानिस आफुसँगै रहिरहुन, आफुभन्दा पर नजाओस र उ […]
डियर मानिस, तिमी जन्मियो, हुर्कियो, पढ्यो, दुई पैसा कमायो, विहे गर्यो, बुढो भयो, राम राम भन्दै घाटतिर गयो अनि कतै फेरी जन्मियो । आफुलाई खोजेको खै ? आफ्नो घर खोजेको खै ? आफ्नो मालिकलाई खोजेको खै? चढेको छौ काठमाडौको चक्रपथ घुमिरहने गाडीमा अनि मलाई मुक्तिनाथ पुयाईदिनु भनेर परमात्मालाई भेनेर हुन्छ त । मुक्तिनाथ पुग्ने हो […]
ध्यान, योगले भन्छ कि मानिसको चेतनालाई अन्य विभिन्न आयाममा अर्थात विभिन्न संसारमा पनि पुर्याउन सकिन्छ र चेतनाको यात्रा असिमित हुनेगर्छ । अर्थात हाम्रो चेतनाले सांसारिक घेरालाई नाघेर भौतिक संसारको परिधिभन्दा पर पुग्न सक्छ र अन्य संसारमा पनि पुग्नसक्छ । जस्तो कि, चेतनाको लागी हाम्रो शरिर एउटा रेडियो उपकरण जस्तै हुनसक्छ अर्थात शारिरिक यन्त्र, जसरी एउटा रेडियो […]
प्रकृतिले मानव शरिरलाई प्रयोग गर्न दुईवटा मार्ग दिनु भएको छ । एउटा भोक्ता र अर्को द्रष्टा । भोक्ता अर्थात भौतिकी अर्थात सांसारिक भोगी । आफुलाई धर्मगुरु भन्नेहरुले संसारलाई मिथ्या र भ्रम भन्ने गर्छ तर त्यो सत्य होइन । भौतिक संसार पनि सत्य हो तर भौतिक बस्तुलाई उपभोग गरेर भौतिक बस्तु मात्रै सत्य हो भन्नेलाई भने […]