Meditation Campaign

ध्यान सिक्न चाहनुहुने इच्छुक महानुभावहरुले  जुनसुकै स्थानबाट निशुल्क अनलाईन ध्यान कक्षामा आबद्ध हुन सक्नुहुनेछ ।

अनलाईन ध्यान कक्षाको प्रशिक्षणको लागी ब्यक्तिगत वा सामुहिक रुपमा जोकोहीले अनुरोध गर्न सकिनेछ । ध्यान प्रशिक्षण व्यक्तिगत रुपमा(१ जनाको लागी) मात्रै पनि संचालन हुनेछ ।

प्रशिक्षणको अवधिः बढीमा ३ दिनको हुनेछ र कक्षा दैनिक ३० देखी ६० मिनेटको हुनेछ ।

प्रशिक्षक :  शंकर श्रेष्ठ

प्रशिक्षणको लागी सम्पर्क इमेल : arkoyatra1@gmail.com
or

Message Us