Membership अर्कोयात्राबाट ध्यान प्रशिक्षण लिएर ध्यानी र सदाचारी पालना गर्ने मानिस मात्र अर्कोयात्राको सदस्यको लागी छनोट हुनेछ । अर्कोयात्राको सदस्यको लागी व्यक्ति स्वयमले आवेदन दिनमिल्ने सुविधा उपलब्ध छैन ।