कृष्ण : एक अवस्था

Posted on October 31, 2025 |

कृष्णलाई बुझ्नुको अर्थ जीवनलाई बुझ्नु हो, कृष्ण कुनै व्यक्ति होइन । कृष्ण एक अवस्था हो, कृष्ण कुनै मनुष्य होइन, मनुष्यको चरम सम्भावना हो । तिमीले देखेको होला मानिस सधै कुनै एक किनारामा टिकेको हुन्छ । कोही तपश्वि बन्छ र उ भन्छ म संसारबाट टाढा जान्छु । कोही प्रेमि बन्छ र उ भन्छ म बस राधामा […]

ध्यान कसरी गर्ने ?

Posted on October 25, 2025 |

माथि तस्विरमा वुद्ध भगवान बस्नु भएको तरिकाले देब्रे खुट्टा तल दाइने खुट्टा माथी, देब्रेहात तल र दाइनेहात माथी पारी हातका औलाहरु खुला छोडेर दुई बुढिऔलाको टुपो जोडेर घर, अफिस, मन्दिर, जंगल अथवा कुनै एकान्त स्थानमा सहज र खुला खाल्को कपडा  लगाएर (हुदा राम्रो) , शरिरलाई खकुलो राखेर, सहज तरिकाले बस्न सकिन्छ अथवा अन्य विभिन्न ध्यानको […]

ध्यान के हो ?

Posted on October 25, 2025 |

कुनै मानिस आफ्नो शिरिरलाई त्रिकोणको आकारमा राखेर आँखा बन्द गरेर एउटा आसानमा बसिरहेको छ भने ध्यान गरेको भनिन्छ र साधारण अर्थमा त्यसैलाई ध्यानको अवस्था भनिन्छ । तर ध्यान भनेको एउटा यात्रा हो, एउटा माध्यम हो । कुनै मानिस त्रिकोणको आकारमा पलेटी मारेर बसेर दुई खुट्टाको घुडा माथी दुवै हात राखेर आँखा बन्द गरेर बसिरहेको छ […]

सांसारिक र आध्यात्मिक मानिस

Posted on October 21, 2025 |

प्रकृतिले लौकिक अर्थात भौतिक र अलौकिक अर्थात अशारिरिक संसार दुवै संसारको बोध हुन र कार्य गर्नको लागी मानव शरिर तयार गरेको छ । अर्थात मानव शरिर अलौकिक संसारको प्रयोगको लागी पनि प्रकृतिले निमार्ण गर्नुभएको हो । भौतिक संसारको लागी मात्र होइन । तर अलौकिक संसारको लागी मार्ग ध्यान हो र ध्यान आवश्यक पर्छ जसरी भौतिक […]

म को हु ?

Posted on October 11, 2025 |

मनुष्यको सामुन्य सबैभन्दा ठुलो प्रश्न यो होइन की भगवान छ कि छैन, सबैभन्दा ठुलो प्रश्न यो पनि होइन की स्वर्ग छ या नर्क । सबैभन्दा ठुलो प्रश्न यो हो की म को हु ? तिमीले कहिले सोचेका छौ कि हामी सधै आफ्नो बारेमा गलत विचारमा बाचिरहेको हुन्छौ । बाल्यकाल देखि नै बताउदै आएको छ कि […]

परम चेतनाको तहहरु: ब्रम्हा, विष्णु र महेश

परमात्माको परम चेतना नै कहिले श्रीकृष्ण, कहिले बुद्ध, कहिले यसु, कहिले पैगम्बर त कहिले ओसो भएर आउने हो । ब्रम्हा, विष्णु र महेश परम चेतनाको तहहरु हो । शिवलिङ्ग ज्ञानको ज्योतिको प्रतिक हो । जव ज्ञानीको चेतना शिव सुत्र बुझ्ने तहमा पुग्छ तव उस्को अस्तित्व मुक्त हुन्छ । ध्यानी मानिसको चेतना ब्रम्हको तहमा पुगेपनि उ […]

मानिसमा शुद्ध र अशुद्ध उर्जा

मानिसमा शुद्ध र अशुद्ध उर्जा हुन्छ । शुद्ध उर्जा नै परमात्माको भेट हो, अमृत हो । कारण जेसुकै भएपनि मानिसमा २४ सै घण्टामा हुने शुद्ध र अशुद्ध बोली, व्यवहार र सोचबाट नै प्रष्ट हुन्छ कि आफुमा कति शुद्ध र अशुद्ध उर्जा छ भनेर । २४ सै घण्टा नै सत प्रतिशत शुद्ध उर्जा हुनु नै बुद्ध […]


दिव्य उर्जा र सिद्धि


मानिसमा परमात्मा


सबैमा परमात्मा, ध्यानबाट मुक्ति


बुद्ध ज्ञानको महत्व



The path of meditation journey | arkoyatra1@gmail.com |